रमेश बहादुर सिह/बझाङ – बझाङको साईपाल गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर धामीले दुवै मृर्गौला फेल भएर उपचाररत शमसेर कुमार बमलाई आर्थिक सहयोग गरेका छन ।

समाजसेवी एवम् बझाङ–काठमाडौंमा सम्पर्क समितिका अध्यक्ष बमलाई गाउँपालिका अध्यक्ष धामीले १ लाख आर्थीक सहयोग गरेका हुन ।

धामीले यसअघि पनि विभिन्न असहाय अशक्तहरुलाई बिभिन्न सहयोग गर्दै आएका छन ।




















