सेती कोरोना अपडेट : २४ घण्टामा २७ संक्रमित थपिए, ८ अस्पताल भर्ना 

 

अत्तरिया – सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा थप २७ कोरोना संक्रमित थपिएका छन । पछिल्लो २४ घण्टामा १ सय १७ जनाको कोरोना परिक्षण गरिएकोमा २७ संक्रमित थपिएका हुन ।

maya metro hospital

अस्पतालले बुधबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा थप ८ कोरोना संक्रमित उपचारका लागि अस्पताल भर्ना भएका छन ।

यो संगै सेतीमा उपचाररत कोरोना संक्रमितको संख्या २७ पुगेको छ । जसमध्ये ४ जनाको आइसीयु र २ जनाको भेन्टिलेटरमा उपचार भईरहेको अस्पतालले जनाएको छ ।

attariya hospital
EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.