खाेज्नुहाेस

कर्णाली नदीमा डुंगा पल्टिदा एकको मृत्यु, तीन बेपत्ता

Image

धनगढी– कैलालीको मोहन्याल गाउँपालिका–३ राँगा पलेखा नजिकै कर्णाली नदीमा डुंगा पल्टिदा १ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएका छन ।

डुङगा पल्टीदा सोही ठाउँकी १९ वर्षीया धनसरा सलामी मगरको मृत्यु भएको हो ।

attariya hospital
navjiwan hospital

नदीमा बेपत्ता भएका अन्य ३ जनाको अवस्था अज्ञात रहेको छ ।

२० वर्षीया उर्मिला सलामी मगर, उनको १० दिनको शिशु र २० वर्षीया पार्वती थापा बेपत्ता अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

मृतक धनसराका १ महिनाका छोरा कर्ण सलामी भने घाइते भएको बताईएको छ । अहिले बेपत्ता भएकाहरुको खोजी कार्य चलिरहेको प्रहरीले जनाएको छ ।