खाेज्नुहाेस

सेतीमा थपिए ३५ कोरोना संक्रमित

Image

अत्तरिया – कैलालीको धनगढीमा रहेको सेती प्रादेशीक अस्पतालमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

navjiwan hospital

अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १२९ जनामा गरिएको परिक्षणमा ३५ जनामा संक्रमण पुष्टि भएको हो ।

attariya hospital

अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा अस्पतालबाट ९ जना संक्रमित डिस्चार्ज भएका छन भने ४ जना नयाँ संक्रमित अस्पताल भर्ना भएका छन ।

अस्पतालमा हाल १७ जना कोरोना संक्रमित उपचाररत रहेकामा ६ जनाको आईसियुमा राखेर उपचार भैरहेको श्रेष्ठले बताए ।