खाेज्नुहाेस

कैलालीको खुटिया खोलामा अवैध रुपमा बालुवा उत्खनन गरिरहेका ११ ट्रयाक्टर प्रहरी नियन्त्रणमा

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा अवैध रुपमा बालुवा उत्खनन गरिरहेका ११ वटा ट्रयाक्टरहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

navjiwan hospital

नगरपालिकाको वडा नं. ९ खुटिया खोलाबाट अवैध रुपमा बालुवा उत्खनन गरिरहेका उक्त ट्रयाक्टरहरुलाई अस्थायी प्रहरी पोष्ट श्रीपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

attariya hospital

शनिबार बिहान करिब ७ बजे नियन्त्रणमा लिईएका उक्त ट्रयाक्टरहरुबाट प्रति ट्रयाक्टर रु. ६ हजार जरिवाना लिई र सम्झाई बुझाई गरी छोडिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।