खाेज्नुहाेस

अत्तरियामा मोटरसाइकल दुर्घटना हुदा एक जना घाइते

Image

अत्तरिया – कैलालिको अत्तरियामा मोटरसाइकल दुर्घटना हुदा एक जना घाइते भएका छन ।

navjiwan hospital

शुक्रवार सांँझ धनगढीरोड मा नम्बर नखुलेको बाइक दुर्घटना हुँदा गोदावरी नगरपालिका वडा नम्बर १ का १९ वर्षिय बिरु चौधरी घाइते भएका हुन ।

attariya hospital

बाइक अनियन्त्रीत भएर दुर्घटना भएको र घाइतेको अवस्था सामान्य रहेको प्रहरिले जनाएको छ ।