खाेज्नुहाेस

कञ्चनपुरकी निर्मला पन्तका आमाबुवाद्धारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र

Image

कञ्चनपुर – कञ्चनपुरकी निर्मला पन्तका हत्यारालाई कारवाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाईएको छ ।

navjiwan hospital

आईतबार मृतक निर्मलाका बुवा यज्ञराज पन्त र आमा लक्ष्मी पन्तले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

attariya hospital

ज्ञापनपत्र बुझाउँदै निर्मलाका बाबु यज्ञराज पन्तले देशमा नयाँ प्रधानमन्त्री आएकाले न्यायको आशा पलाएको बताएका छन् ।
निर्मला बेपत्ता भएको आइतबार तीन वर्ष पूरा भएको छ भने मृत फेला परेको सोमबार ३ वर्ष पुग्दैछ ।