खाेज्नुहाेस

अछामको बुढीगंगा नदी किनारमा महिलाको शव भेटियो

Image

अछाम – अछामको नदी किनारामा एक महिलाको शव फेला परेको छ । चौरपाटी गाउँपालिका–४ बुढीगंगा नदी किनारमा करिब ३० वर्षकी महिलाको शव फेला परेको हो ।

navjiwan hospital

दुई बालकले नदी किनारमा खेल्ने क्रममा शव देखेपछि प्रहरीले खबर गरेको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी जनक बोहराले बताए ।

attariya hospital

उनले महिलाको शवको पहिचान हुन नसकेको बताए ।