खाेज्नुहाेस

टीकापुरमा बालकको शव भेटियो 

Image

टीकापुर – कैलालीको टीकापुरमा एक बालकको शव फेला परेको छ । टीकापुरको पशुहाटबजार नजिकै बालकको शव फेला परेको हो ।

navjiwan hospital

अन्दाजी ३÷४ बर्षका बालक फेला परेको खबर पाएपछि प्रहरी टोली अहिले घटनास्थल तर्फ गएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन ।

attariya hospital

घटनाको विस्तृत बिवरण आउन बाकी रहेको छ ।