खाेज्नुहाेस

कांग्रेस कैलाली–४ को क्षेत्रीय सभापतिमा सुरतबहादुर कार्की निर्वाचित 

Image
अत्तरिया – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट कैलाली निर्वाचन क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा सुरतबहादुर कार्की निर्वाचित भएका छन्। उनी प्रतिस्पर्धी उम्मेदवार विजय कुँवरलाई भारी मतले पछि पार्दै क्षेत्रीय सभापतिमा निर्वाचित भएका छन् ।
navjiwan hospital
attariya hospital
मत परिणामको औपचारिक घोषणा हुन बाँकी रहे पनि उनले ४८७ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी कुँवरले ९७ मत मात्रै पाएका छन् ।