खाेज्नुहाेस

नेपाली कांग्रेस कैलाली–४ को सभापतिका लागि कुँवर र कार्कीको उम्मेदवारी

Image

अत्तरिया – नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ४ को सभापति पदका लागि विजय कुँवर र सुरत कार्कीले उम्मेदवारी दर्ता गराएका छन् ।

navjiwan hospital

निर्वाचन समितिको कार्यतालिकाअनुसार उम्मेदवारको अन्तिम नामावली सोमबार राति ९ बजे प्रकाशन गरिनेछ । त्यसपछि निर्वाचनको आगामी प्रक्रिया अघि बढ्नेछ ।

attariya hospital

क्षेत्रीय सभापति चयनका लागि करिब ७२५ जना क्षेत्रीय प्रतिनिधिले मतदान गर्नेछन् ।