खाेज्नुहाेस

नयाँ उद्योगमन्त्रीमा दीपक साह सिफारिस

Image

काठमाडौं – नयाँ उद्योग मन्त्रीमा सुनसरी-४ का सांसद दीपककुमार साह सिफारिस भएका छन्। प्रधानमन्त्री बालेन शाहले उनको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका हुन्।

navjiwan hospital

गौरीकुमारी यादवले राजीनामा दिएपछि साहलाई सिफारिस गरिएको हो। उनको नाम राष्ट्रपति कार्यालयमा पठाइएको छ।

attariya hospital

साह चुनावअघि रास्वपा पार्टी प्रवेश गरेका थिए। उनी सीके राउत नेतृत्वको जनमत पार्टीबाट निष्काशनमा परेपछि आफैं दल खोलेका थिए।

साह अहिले प्रधानमन्त्री कार्यालयमै छन्।