खाेज्नुहाेस

सुनको मूल्य तोलामा १ हजार घट्यो

Image
file photo

काठमाडौं – बुधबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँ घटेको छ ।

navjiwan hospital

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८४ हजार २ सय रुपैयाँ थियो।

attariya hospital

त्यस्तै चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ३१० रुपैयाँ रहेको चाँदी आज ४ हजार ३२० रुपैयाँ कायम भएको छ ।