खाेज्नुहाेस

एमाले र नेकपाबीच प्रदेशमा सत्ता साझेदारीको सहमति, सुदूरपश्चिमको नेतृत्व नेकपाले गर्ने

Image
navjiwan hospital

काठमाडौं – नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी(नेकपा)बीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति भएको छ । शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

सहमति अनुसार सुदूरपश्चिमको नेतृत्व नेकपाले गर्ने भएको छ ।

attariya hospital