खाेज्नुहाेस

नेपाल थारु संघको अध्यक्षमा शिवनारायण

Image

काठमाडौं – नेपाली कांग्रेसको भातृ संस्था नेपाल थारु संघको अध्यक्षमा शिवनारायण महतो गुरौ चयन भएका छन् ।

navjiwan hospital

संघको पहिलो अधिवेशनले गुरौको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको हो । तदर्थ समितिको नेतृत्व गरेका महतो नै अध्यक्षमा दोहोरिए हुन् ।

attariya hospital

केन्द्रीय कार्यालय सानेपामा आइतबार राति अधिवेशन सकिएको हो ।