खाेज्नुहाेस

आज सुदूरपश्चिम सरकारले नीति तथा कार्यक्रम ल्याउँदै 

Image
अत्तरिया – आज सुदूरपश्चिम प्रदेश सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छ । सरकारले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम ल्याउन लागेको हो । नीति तथा कार्यक्रम प्रदेश प्रमुख नजिर मियाँले प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
navjiwan hospital
attariya hospital
जसका लागि सोमबार दिउँसो ३ बजे बैठक बोलाइएको छ । यसअघि आइतबार नै सुदूरपश्चिम सरकारको मन्त्रीपरिषद् बैठकले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रदेश सभामा पेस गर्ने निर्णय गरिसकेको छ ।