खाेज्नुहाेस

डडेल्धुरामा एक वृद्ध मृत अवस्थामा फेला

Image

डडेल्धुरा – डडेल्धुराको परशुराम नगरपालिका–१२ पन्तुरा खोलाको किनारमा एक वृद्ध मृत अवस्थामा फेला परेका छन् ।

navjiwan hospital

परशुराम नगरपालिका–६ सरगौणाका ७३ वर्षीय धन बहादुर कठायत बुधबार साँझ मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

attariya hospital

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।