खाेज्नुहाेस

धनगढीमा रुखबाट लडेर एक किशोरको मृत्यु

Image

धनगढी – कैलालीको धनगढी उपमहानगरपालिका–१५ झिनुवामा रुखबाट लडेर एक किशोरको मृत्यु भएको छ ।

navjiwan hospital

स्थानीय १५ वर्षीय लोकेश विक शनिबार साँझ आफ्नै घर नजिक सिमलको रुखको हाँगा काट्ने क्रममा रुखबाट खसेर गम्भीर घाइते भएका थिए ।

attariya hospital

उपचारका लागि उनलाई सेती प्रादेशिक अस्पताल धनगढी लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।