खाेज्नुहाेस

ओलानीमा रूखमा अड्किएका व्यक्तिको उद्धार

Image

अत्तरिया – सशस्त्र प्रहरीले कैलालीको गोदावरी नगरपालिका–११ ओलानीमा रूखमा अड्किएका एक जना वृद्धको शनिबार सकुशल उद्धार गरेको छ।

navjiwan hospital

सोही नगरपालिका बस्ने ७३ वर्षीय लालबहादुर सुनार घरनजिकै रहेको रूखमा स्याउला काट्न रूखमा चढेकामा उक्त रूखबाट तल झर्न नसकी रूखमा नै अड्किएका थिए।

attariya hospital

उनी रूखमा अड्किएको सूचना प्राप्त भएपश्चात् सशस्त्र प्रहरी नं ७ वैद्यनाथ वाहिनीबाट खटिएको तालिम प्राप्त टोलीले सकुशल उद्धार गरेको सशस्त्र प्रहरीको सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।