खाेज्नुहाेस

भासु नजिकै ट्याक्टर दुर्घटना हुँदा २ जना घाइते 

Image
अत्तरिया – कैलालीको चुरे गाउँपालिका – ५ भासु भीर नजिकै सडकमा अनियन्त्रित भएर ट्याक्टर सडक किनारामा पल्टिदा पल्टिदा २ जना घाइते भएका छन् ।
attariya hospital
navjiwan hospital
सोमबार साँझ से १ त २०९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार जोरायल गाउँपालिका – २ का ३६ वर्षीय टेक बहादुर पुन र चुरे गाउँपालिका – ६ की ३२ वर्षीय लीला ठगुन्ना रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
घाइते दुवै जनालाई उपचारका लागि धनगढी पठाइएको प्रहरीको भनाइ छ ।