खाेज्नुहाेस

फेरि तीन लाख नाघ्यो सुनको मूल्य

Image
file photo
navjiwan hospital

काठमाडौं – सुनको मूल्य लगातार अस्थिर रहँदा सोमबार नेपाली बजारमा मूल्य बढेको छ । सोमबार फेरि सुनको मूल्य तीन लाखभन्दा माथि पुगेको छ । सोमबार तोलामा सुनको मूल्य १ हजार ३ सय रुपैयाँले बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको । सोमबार सुन प्रतितोला ३ लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनको मूल्य २ लाख ९९ हजार २ सय रुपैयाँ थियो ।

सोमबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ५० रुपैयाँ बढेको हो । हिजो प्रतितोला ४ हजार ९९५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ४५ रुपैयाँमा पुगेको छ ।

attariya hospital