खाेज्नुहाेस

४ करोडले बढ्यो सेयर कारोबार

Image

काठमाडौं – बुधबार सेयर बजारको परिसूचक नेप्से २.९५ अंकको गिरावट आएको छ । आजको कारोबारपछि नेप्से परिसूचक २८०४ पुगेको छ।

navjiwan hospital

नेप्से घटेपछि कारोबार रकम भने ४ करोडले बढेको छ । अघिल्लो दिन ५ अर्ब ७७ करोडको कारोबार भएकोमा आज ७ अर्ब ८१ करोडको भयो । १२१ कम्पनीको मूल्य बढ्दा १३८ को घट्यो भने १० को स्थिर रह्यो ।

attariya hospital

बैंकिङ ०।१३, फाइनान्स ०.५८, लगानी ०.०९, उत्पादन तथा प्रशोधन ०.२५, निर्जीवन बीमा ०.३८ प्रतिशत बढे । विकास बैंक ०.२७, होटल तथा पर्यटन २.३६, हाइड्रोपावर ०.०६, जीवन बीमा ०.२५, माइक्रोफाइनान्स ०.१५, अन्य ०.०३ तथा व्यापार १.१० प्रतिशत घटे ।

३ कम्पनीको मूल्य १५ प्रतिशत बढेको छ ।