खाेज्नुहाेस

डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु

Image
file photo
navjiwan hospital

डडेल्धुरा – डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । परशुराम नगरपालिका–९ कुयापानी हट्वानी बस्ने ५३ वर्षकी छन्चरा धामीको भिरबाट लडेर मृत्यु भएको हो ।

धामीको हट्वानी जङ्गलमा घाँस काट्ने क्रममा भिरबाट लडेर सोमवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ ।

attariya hospital