खाेज्नुहाेस

बिहीबार सुनचाँदीको मूल्य सामान्य वृद्धि

Image
navjiwan hospital

काठमाडौं – नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य सामान्य रूपमा बढेको छ। सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेर ३ लाख २ हजार ८ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिन बुधबार सुन ३ लाख २ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि बढेर प्रतितोला ५ हजार २ सय ५० रुपैयाँ पुगेको छ, जुन बुधबारको तुलनामा ३० रुपैयाँले बढी हो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ४ हजार ८ सय ३४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

attariya hospital