खाेज्नुहाेस

हवाई इन्धनको मूल्य बढेसँगै धनगढी–काठमाडौँ हवाई भाडा साढे १६ हजार सम्म पुग्यो

Image
navjiwan hospital

धनगढी – सरकारले हवाई इन्धनको मूल्य बृद्धि गरेसँगै हवाई भाडा समेत बृद्धि भएको छ । विश्व बजारमा इन्धनको मूल्य महंगो भएपछि सरकारले आजदेखि लागूहुनेगरि इन्धनमा दोब्बरले मूल्य बृद्धि गरेको छ ।

यो सँगै हवाई भाडा समेत बढेको हो । अहिले धनगढी–काठमाडौँ हवाई भाडा साढे १० हजारदेखि साढे १६ हजार कायम गरिएको छ ।

attariya hospital