खाेज्नुहाेस

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

Image
navjiwan hospital

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ।

निगमले आज विज्ञप्ति जारी गर्दै पेट्रोल, डिजेल र मट्टीतेलमा १५ रुपैयाँ बढाइएको जानकारी दिएको छ।

attariya hospital