खाेज्नुहाेस

सुनको मुल्य ३ लाख ९ हजार ९ सय पुग्यो

Image
navjiwan hospital

मंगलबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेर ३ लाख ९ हजार ९ सय पुगेको छ।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ७० रुपैयाँले वृद्धि भई ५ हजार ३३५ कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार दुबै धातुको मूल्य अघिल्लो दिनको तुलनामा बढेको हो।

attariya hospital