खाेज्नुहाेस

सुनको मूल्य बढ्यो

Image
file photo

काठमाडौं- मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनकोे मूल्य दुई हजारले बढेको छ भने चाँदी मोल स्थिर छ।

navjiwan hospital

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला तीन लाख १९ हजार कायम भएको छ भने एक तोला चाँदीको मूल्य पाँच हजार ७२० निर्धारण भएको छ।

attariya hospital

हिजो मङ्गलबार छापावाल सुनको मोल प्रतितोला रु तीन लाख १७ हजार कायम भएको थियो भने एक तोला चाँदीको मूल्य पाँच हजार ७२० निर्धारण भएको थियो। सोमबार एक तोला सुन तीन लाख १३ हजार २०० र त्यति नै परिमाणको सेतो धातु पाँच हजार ४१० मा कारोबार भएको थियो।