खाेज्नुहाेस

सुनचाँदीकोे मूल्य बढ्यो

Image
file photo
navjiwan hospital

स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ । सोमबारको तुलनामा सुन तोलामा तीन हजार ८०० र चाँदी प्रतितोला ३१० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला तीन लाख १७ हजार कायम भएको छ भने एक तोला चाँदीको मूल्य  पाँच हजार ७२० निर्धारण भएको छ । हिजो सोमबार एक तोला सुन तीन लाख १३ हजार २०० र त्यति नै परिमाणको सेतो धातु पाँच हजार ४१० मा कारोबार भएको थियो ।

attariya hospital