अत्तरिया – कैलालीको गोदावरीबाट लागू औषध सहित १ जना पक्राउ गरेका छन ।
बुधबार साँझ गोदावरी नगरपालिका – १ बाट १६० मिलिग्राम लागूऔषध खैरो हेरोईन सहित ३४ वर्षीय रमेश सार्की पक्राउ गरेका हुन ।
उनलाई इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो ।