खाेज्नुहाेस

धनगढीबाट लागू औषध सहित ३ जना पक्राउ 

Image
अत्तरिया – कैलालीको धनगढीबाट लागू औषध सहित ३ जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका – २ बाट ५०  मिलिग्राम लागू औषध खैरो हेरोइन सहित मङ्गलवार साँझ ३ जना पक्राउ परेका हुन ।
navjiwan hospital
attariya hospital
धनगढी उपमहानगरपालिका – २ मा कोठा गरी बस्ने २९ वर्षीय कनैया चौधरी, अछामको साँफेबगर नगरपालिका – ८ घर भई धनगढी – २ मा कोठा गरी बस्ने २६ वर्षीय महेश कुँवर र साँफेबगर – ८ घर भई धनगढी – २ मा कोठा गरी बस्ने २९ वर्षीय गौरव स्वार रहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।