खाेज्नुहाेस

अत्तरियामा जारी महोत्सवमा आज एलिना चौहान लगायतका कलाकारले प्रस्तुति राख्ने

Image

अत्तरिया – कैलालीको अत्तरियामा जारी सृजनशील गोदावरी सांस्कृतिक महोत्सवमा आज एलिना चौहान लगायतका कलाकारले आफ्नो प्रस्तुति राख्ने भएका छन् ।

navjiwan hospital

महोत्सवमा अर्जुन सापकोटा, मनिषा सिंह, सुरेश चोखाल लगायतका कलाकारले पनि आफ्नो प्रस्तुति राख्ने आयोजक न्यु सृजनशील युवा क्लब अत्तरियाले जनाएको छ ।

attariya hospital

पुस ९ गतेदेखि अत्तरियामा सञ्चालनमा आएको महोत्सव पुस २१ गते भोलि सम्म सञ्चालन हुँदै छ ।