खाेज्नुहाेस

धनगढीबाट लागू औषध सहित एक जना पक्राउ 

Image
अत्तरिया – कैलालीको धनगढीबाट लागू औषध सहित एक जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका – २ बाट धनगढी उपमहानगरपालिका – ४ का २२ वर्षीय विज्ञान बस्नेत पक्राउ परेका हुन ।
attariya hospital
navjiwan hospital
उनको साथबाट १४० मिलिग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
उनलाई अस्थायी प्रहरी पोस्ट विशाल नगरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।