खाेज्नुहाेस

जबरजस्ती करणीको आरोपमा धनगढीका झंकु पक्राउ

Image
सांकेतिक फोटो

अत्तरिया – महिलामाथी जबरजस्ती करणीको गरेको अभियोगमा कैलालीको धनगढी उपमहानगरपालिका – १२ मनहेराका ३८ वषीय झंकु राम डगौरा पक्राउ परेका छन ।

navjiwan hospital

२४ वर्षीया महिलालाई जबरजस्ती करणीको गरेको अभियोगमा उनलाई सोमबार पक्राउ गरिएको हो ।

attariya hospital

उनलाई महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।