खाेज्नुहाेस

कैलालीबाट २७ फरार प्रतिवादी पक्राउ

Image
navjiwan hospital

अत्तरिया – कैलालीबाट प्रहरीले एकैदिन २७ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला अदालत कैलालीले विभिन्न मुद्दामा कैद सजाय र जरिवाना तोकेका २७ जना फरार प्रतिवादीलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी कैलाली जिल्ला अदालतमा उपस्थित गराईएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

attariya hospital