खाेज्नुहाेस

कृष्णपुरबाट चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

Image

अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिका – २ बंकबाट चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन ।

navjiwan hospital

जिल्ला अदालत कञ्चनपुरले २०८० माघ ३ गते चोरी मुद्दामा ३ महिना कैद सजाय र ३ हजार जरिवाना तोकेका प्रकास थापा पक्राउ परेका हुन ।

attariya hospital

उनलाई इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरी टोलीले बिहिबार घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।