खाेज्नुहाेस

कैलालीको एक घरमा आगलागी 

Image
file photo
अत्तरिया – कैलालीको एक घरमा आगलागी भएको छ । बिहीबार राती २३ः३० बजेको समयमा बर्दगोरिया गाउँपालिका – ३ बुटकुवाका जोगी विकको घरमा आगलागी भएको हो ।
attariya hospital
navjiwan hospital
काठले बनेको खरले छाएको एक तले ३ कोठे कच्ची घरमा आगलागी हुँदा घर र घरभित्र रहेका खाद्यान्न, लत्ताकपडा, भँडा वर्तन लगायतका सामानहरू जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट मानवीय तथा चौपाया क्षति नभएको जनाइएको छ । क्षतिको विवरण आउन बाँकी रहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।