खाेज्नुहाेस

कृष्णपुरबाट लागू औषध सहित २ जना पक्राउ

Image

कञ्चनपुर – कञ्चनपुरबाट लागू औषध सहित २ जना पक्राउ परेका छन्। कृष्णपुर नगरपालिका–९ पिपरैया चोकबाट २६ वर्षीय सुरज राना पक्राउ परेका हुन्।

navjiwan hospital

रानालाई चेकजाँच गर्दा उनको साथबाट ८६० मिलिग्राम खैरोसहित फेला पारी प्रहरीले पक्राउ गरेको हो।

attariya hospital

यस्तै कृष्णपुर नगरपालिका – ८ बिछुवा बस्ने २२ वर्षीय समीर बडायकलाई चेकजाँच गर्दा उनको साथबाट २ ग्राम १६० मिलिग्राम लागू औषध खैरो हेरोइन फेला पारेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।