खाेज्नुहाेस

कैलालीबाट अवैध काठ बरामद

Image
file photo

धनगढी – कैलालीबाट अवैध काठ बरामद गरिएको छ।

navjiwan hospital

मोहन्याल गाउँपालिका–६ ठुलागडा स्थित राष्ट्रिय वनमा वेवारिसे अवस्थामा रहेको अवैध सालको काठ बरामद गरिएको हो ।

attariya hospital

सोमबार इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरी टोलीले २९ थान गोलिया फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।