खाेज्नुहाेस

कञ्चनपुरबाट अवैध सामान बरामद 

Image
file photo
अत्तरिया – कञ्चनपुरबाट प्रहरीले अवैध सामान बरामद गरेको छ । मंगलबार भीमदत्त नगरपालिका – ५ मदनचोक र पुनर्वास नरपालिका – ११ डोकेबजारबाट अवैध रूपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी १ लाख ४१ हजार बराबरको सामान बरामद गरिएको हो ।
attariya hospital
navjiwan hospital
जसमा मोटर पार्ट गियर बक्स, किट सर्किट गियर, वेरिङ, अनचेल्ड, माछा लगायतका सामानहरू रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
उक्त सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ ।