खाेज्नुहाेस

कञ्चनपुरबाट ९ जुवाडे पक्राउ

Image

कञ्चनपुर – कञ्चनपुरबाट प्रहरीले ९ जना जुवाडे पक्राउ गरेको छ ।

navjiwan hospital

भीमदत्त नगरपालिका–१ भासीका सुरेन्द्र भण्डारीको घरमा जुवातास खेलिरहेका भीमदत्त नगरपालिका–६ ऐठपुर बस्ने ५० वर्षीय दिपक पाठकसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

attariya hospital

उनीहरुलाई नगद ५५ हजार १५ रुपैँया र ८ गड्डी ताससहित जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ।