खाेज्नुहाेस

ओमानमाथि शानदार जितसँगै नेपाल शीर्षस्थानमा

Image

काठमाडौं – ओमनमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर-सिक्समा नेपालले घरेलु टोलीलाई ३८ रनले पराजित गरेको छ ।

navjiwan hospital

नेपालले दिएको १५२ रनको लक्ष्य पछ्याएको ओमनले २० ओभरमा ९ विकेट गुमाएर ११३ रन मात्र बनाउन सक्यो ।

add everest academy
attariya hospital

यो सँगै नेपाल सुपर सिक्सको शीर्षस्थानमा पुगेको छ ।