खाेज्नुहाेस

कञ्चनपुरबाट ७ जुवाडे पक्राउ

Image

कञ्चनपुर – कञ्चनपुरबाट प्रहरीले ७ जना जुवाडे पक्राउ गरेको छ ।

navjiwan hospital

शुक्रवार भीमदत्त नगरपालिका–१८ जानकीटोल बस्ने भाष्कर भट्टले संचालन गरेको चिया नास्ता पसलमा जुवातास खेलीरहेको अवस्थामा ७ जनालाई पक्राउ गरिएको हो ।

attariya hospital

उनीहरुको साथबाट १४ हजार ६३५र १ गड्डि तास बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुले जनाएको छ ।