खाेज्नुहाेस

प्रहरी पब्लिक ब्याडमिन्टन क्लबको अध्यक्षमा पुनः जोशी निर्वाचित 

Image
धनगढी – प्रहरी पब्लिक ब्याडमिन्टन क्लबको अध्यक्षमा दोस्रो कार्यकालका लागि चेतराज जोशी निर्विरोध निर्वाचित भएका छन् । प्रदेश प्रहरी कार्यालयको हाता भित्र रहेको ब्याडमिन्टन हलमा सम्पन्न दोस्रो अधिवेशनबाट जोशी अध्यक्षमा निर्वाचित भएका हुन ।
attariya hospital
११ सदस्यीय समितिको उपाध्यक्षमा मेम्बर सिंह, सचिवमा शैलेन्द्र श्रेष्ठ र कोषाध्यक्षमा राजेन्द्र बहादुर बम निर्वाचित भएका छन् ।
navjiwan hospital
क्लबको सदस्यमा राम बहादुर बोहरा, रोशन सिंह, प्रेम विष्ट, गणेश शाह, नरेन्द्र बहादुर चन्द, दान बहादुर बडैला, टेक बहादुर साउँद निर्वाचित भएका छन् ।
चेतराज जोशीको अध्यक्षतामा सन्चालन भएको कार्यक्रममा प्रमुख अतिथि प्रदेश प्रहरी प्रमुख डिआईजी डम्बर वहादुर बिक रहेका थिए । कार्यक्रमको सन्चालन सचिव शैलेन्द्र श्रेष्ठले गरेकन थिएभने स्वागत मन्तव्य उपाध्यक्ष मेम्बर सिंहले गरेका थिए ।