खाेज्नुहाेस

डडेल्धुरामा २ वटा भरुवा बन्दुक सहित १ जना पक्राउ, एक फरार 

Image
file photo
डडेल्धुरा – डडेल्धुराबाट प्रहरीले भरुवा बन्दुक सहित १ जना पक्राउ परेका छन् भने एक जना फरार भएका छन् । मंगलबार लिताल गाउँपालिका – ४ रज्यौडाका दीपक सिजाली र गगन बोहराको घरमा एक एक वटा भरुवा बन्दुक बरामद गरिएको थियो ।
attariya hospital
navjiwan hospital
अवैध रूपमा हातहतियार रहेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले दुवै जनाको घरको कोठामा १–१ वटा भरुवा बन्दुक नाल थान २ फेला पारेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
प्रहरीले दीपक सिजालीलाई पक्राउ गरेपछि गगन बोहरा फेला नपरेकोले खोजतलास भइरहेको जनाएको छ ।