खाेज्नुहाेस

अछाममा खोला तर्ने क्रममा बगेर एक जनाको मृत्यु

Image
file photo

अछाम –  अछाममा खोला तर्ने क्रममा बगेर एक जनाको मृत्यु भएको छ।

navjiwan hospital

कमलबजार नगरपालिका – ३ बयलाका ५० वर्षीय कर्णबहादुर कडायतको घरबाट खेत तर्फ जाने क्रममा मुजे बजुडा खोला तर्ने क्रममा बगेर मृत्यु भएको हो ।

add everest academy
attariya hospital

खोलाले बगाएर बेपत्ता भएका उनको ५०० मिटर तल खोलाको बिच भागमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।