
अत्तरिया– कञ्चनपुरबाट लागुऔषध मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन । आईतबार जिल्लाको शुक्लाफाँटा नगरपालिका– ४ आशापुर बस्ने ३१ वर्षिय हरेन्द्र कुँवरलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला अदालत कञ्चनपुरको फैसलाले लागुऔषध मुद्धामा ५ महिना कैद सजाय तोकिएका कुँवरलाई आईतबार उनकै घर ठेगानाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।


















