खाेज्नुहाेस

मार्तडी–कोल्टी सडक खण्ड अवरुद्ध 

Image

बाजुरा – बाजुराको बडीमालिका – ७ जिल्लीमा मार्तडी–कोल्टी सडक खण्ड अवरुद्ध भएको छ । शुक्रबार पहिरो खस्दा खोलामा आएको बाढीले समेत थप समस्या बनाएको छ ।

navjiwan hospital

कतिपय स्थानमा खोलामाथि पुल समेत नरहेकोले आवागमन पूरै ठप्प भएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी इकपाल हवारीका अनुसार सडकको पहिरो हटाए पनि तत्काल सञ्चालन गर्न सक्ने अवस्था छैन ।

add everest academy
attariya hospital

दुई–तीन स्थानमा खोलामाथि पुल नभएको र पहिरो पनि ठुलो भएकोले समस्या आएको उनले बताए ।