बाजुरा – बाजुरामा पुलबाट खसेर एक बालकको मृत्यु भएको छ ।

बुढीनन्दा नगरपालिका–१ पारतोलाका गणेश भण्डारीका १२ वर्षीय छारा विशालको पुलबाट खसेर मृत्यु भएको हो ।


जगन्नाथ गाउँपालिका–१ पिलुचौर र भारती कसैडीको सीमानामा रहेको बड्डीगाडको बेलिब्रिजबाट लडेर घाइते भएका बालकलाई उपचारका लागि कोल्टी अस्पताल उपचारका लागि लगिएको भएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।