खाेज्नुहाेस

अछाममा करेन्ट लागेर एक जनाको मृत्यु

Image
navjiwan hospital

अछाम – अछाममा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । साँफेबगर नगरपालिका–१४, पातलकोटमा करेन्ट लागेर ४१ वर्षीय बीरबहादुर साउँदको करेन्ट लागेर मृत्यु भएको हो ।

भवन निर्माण गर्ने क्रममा उनले ओढेको छाताले बिजुलीको तार छोएपछि करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

attariya hospital